गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले गरे मतदान
बिहीबार, ०९ माघ २०७६, ११ : १४
काठमाडाँ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् ।
गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर मुख्यमन्त्री गुरुङले साढे १० बजे मतदान गरेका हुन् ।
५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान हुँदैछ । गण्डकीप्रदेशमा २३० मतदाता छन् । टोटल ५ हजार नौ ४० मतभार रहेको गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीइ तहका प्रमुख तथा उपप्रमुख १७० जना रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहको मतभार १८ र प्रदेश सभाको मतभार ४८ कायम गरिएको छ । गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठसहित चुनावी प्रतिस्पर्धामा छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण