‘तिम्रो माया कति दिनलाई’ मा वर्षा र विकाशको रोमान्स
बिहीबार, ०१ फागुन २०७६, १३ : ३२
काठमाडौं । अभिनेत्री वर्षा राउत र मोडल विकास लामिछानेको अभिनय रहेको गीत ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ ।
दीपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर रहेको छ । लोक शैलीमा निर्माण गरिएको रोमान्टिक गीतको भिडियो फर्पिङमा छायाँकन गरिएको हो ।
देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडियोमा उत्सब दाहालको क्यामरा र विकास दाहालको सम्पादन रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण