‘महरा सर जिन्दावाद, एमसीसी मुर्दावाद !’
सोमबार, ०५ फागुन २०७६, १७ : ११
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराका समर्थकले डिल्लीबजार कारागार बाहिर एमसीसीविरुद्ध मुर्दावादको नारा लगाएका छन् ।
सोमबार अदालतको आदेशपछि डिल्लीबजार कारगारबाट रिहापछि स्वागत गर्न पुगेका महराका समर्थक तथा नेकपाका कार्यकर्ताले ‘महरा सर जिन्दावाद, एमसीसी मुर्दावाद’ भन्ने नारा लगाएका हुन् ।
जिल्ला अदालत काठमाडौँको आदेशमा उनी रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण