‘मैच्याङ’ प्रियंका
सोमबार, १२ फागुन २०७६, १७ : १८
काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा पनि निकै व्यस्त छिन् । दैनिक बाहिर आउने उनका नयाँ भिडियोबाट सो अनुमान लगाउन सकिन्छ ।
गायक जेय अथर र आइजेनको नयाँ गीत ‘मैच्याङ’को भिडियो अहिले सार्वजनिक भएको छ । जसमा पनि प्रियंकाको अभिनय देख्न सकिन्छ । भिडियो प्रियंकाको साथमा जेय र आइजेनले समेत अभिनय गरेका छन् ।
सुयोग गुरुङको निर्देशन रहेको भिडियोको सम्पादन पनि निर्देशक आफैले गरेका हुन् । फिल्म ‘सानो मन’का निर्देशक समेत रहेका सुयोगले भिडियो पनि फिल्मी शैलीमै तयार पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण