कोरोना भाइरसको संक्रमणबाट इराकमा पनि १ जनाको मृत्यु
बुधबार, २१ फागुन २०७६, १६ : ११
एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इराकमा पनि १ जनाको मृत्यु भएको छ । इराकमा कोरोना संक्रमणका कारण बुधबार ७० वर्षीय मौलवीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । त्यस्तै ३१ जनामा सो रोगको संक्रमण देखिएको जनाइएको छ ।
इराकको उत्तरी कुर्दिस स्वायत्त क्षेत्रका स्वास्थ्य प्रवक्ताका अनुसार मृत्यु भएका व्यक्तिलाई त्यसअघि उत्तरपूर्वी शहर सुलेमानियामा क्वारेन्टाइनमा राखिएको थियो । चीनको वुहानबाट फैलिएको कोराना संक्रमण अहिले विश्वभर महामारीका रुपमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण