शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्‍यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।  ...