गायक विदुर घिमिरेको नयाँ गीत बजारमा
शुक्रबार, २३ फागुन २०७६, १० : ०८
काठमाडौँ । गायक विदुर घिमिरे तथा गायिका शान्ति परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘भेटौँ सानू डाँडा पारीमा’ बोलको लोक सार्वजनिक भएको हो ।
गीतमा राष्ट्रिय पहिचान बनाउन सफल दौरा सुरुवाल र साडीको चर्चासँगै माया प्रेमलाई मिसाइएको छ । गीतका रचना तथा संगीत भर्ने काम कृष्ण दाहालले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की, विदुर घिमिरेलगायतको अभिनय रहेको छ । मनोज सुवेदीको निर्देशनमा तयार भएको म्युजिक भिडियो रेशम दर्लामीले छायाँकन गरेका हुन् ।
गीत बुढा सुब्बा डिजिटल प्रा.लि.को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण