अविनास घिसिङले ल्याए ‘माथिल्लो लेकमा (सेलो टन)’
आइतबार, २५ फागुन २०७६, १२ : ५१
काठमाडौं । गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङको अभिनय समेट्दै गीतको भिडियो बनाइएको छ ।
भिडियो बिभोर पोखरेलले निर्देशन गरेका हुन् ।
गायक अविनासकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दुई युके्रनी एक रसिया र एक इजरायल कलाकार समेत अभिनयमा देखिएका छन् ।
नेपाली सेलो टनमा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका हुन् ।
क्याटमाडौं इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण