‘परिश्रमी’को ‘माया लाउँदा’मा आशिष, करिश्मा र सुदीप
आइतबार, ०२ चैत २०७६, १२ : ०७
काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा गायिका मिलन अमात्यको स्वर रहेको छ ।
मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियो पनि बनेको छ । जसमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।
नमराज घिमिरेको छायाँकन रहेको भिडियो शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण