न्यूयोर्कमा कोरोनाले २०० बढीको ज्यान लिएपछि गभर्नरले भने, ‘यो बुलेट ट्रेन हो’
बुधबार, १२ चैत २०७६, ०७ : ०५
न्यूयोर्कमा कोरोना संक्रमणका कारण जयान गुमाउनेको संख्या २ सय बढी पुगिसकेको छ भने अहिलेसम्म २५ सय बढी संक्रमित भइसकेका छन् ।
न्यूयोर्कका गभर्नरले कोरोना भाइरसलाई बुलेट ट्रेनको संज्ञा दिएका छन् । अमेरिकामा न्यूयोर्क कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।
गभर्नर एन्ड्र्यू कुआमोले मंगलबार कोरोना संक्रमणलाई बुलेट रेलको गतीभन्दा पनि तीब्र रुपले फैलिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण