बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनापछि न्यूयोर्कमा सय भन्दा कमको मृत्यु

यसवर्ष मार्च महिनापछि पहिलो पटक न्यूयोर्कमा कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रू कूमाले पछिल्लो २४ घण्टामा यहाँ ८४ जनाको मृत्यु भएको जानकारी दिएका छन्...