सेनाको सूचना निर्देशनालयमा आगन्तुकहरुको प्रवेश निषेध
बुधबार, १२ चैत २०७६, १२ : २४
कोरोनाभाईरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको छ ।
नेपाली सेनाले एक विज्ञप्तिमार्फत नेपाली सेनाको गतिविधिहरु विगतका दिनहरुमा झैं प्रेस विज्ञप्तीमार्फत जानकारी गराइनुका साथै अन्य थप जानकारी तथा विवरणहरुको लागी यस निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न सकिने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण