कोरोनाभाइरस
बिहीबार, २७ चैत २०७६, ०१ : १८
खाली आँखाले नदेखिने भाइरस साह्रै सानु हुन्छ
यसलाई हेर्न सुक्ष्मदर्शक यन्त्र प्रयोग गर्नु पर्छ l
यसअघि नि संसारमा धेरैखाले भाइरसहरु आए
तर कोरोना भाइरसबाट लाखौँ मानिसले ज्यान गुमाए l
चीनको उहानबाट सुरु भइ विश्वभर फैलियो यो
हाम्रै देशमा पनि छिटपुट देखिन थालिसक्यो l
कोरोनाले भेट्यो भने ज्वरो आउँछ, रुघाखोकी लाग्छ
बेलैमा उपचार नगरे मान्छेको ज्यानै पनि जान्छ l
कोरोनाबाट बच्न साबुनपानीले हात धोई रहनुपर्छ
भिडभाडमा जानु हुन्न, पन्जा मास्क लगाउनु पर्छ l

प्रज्ञान भट्ट
कक्षा: ७, निक एकेडेमी, सानो भ-यांग, काठमाडौँ l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण