मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कोरोनाको चेतनामुलक गीत ‘भाग कोरोना’

बिहीबार, ०४ वैशाख २०७७, १३ : ३६
बिहीबार, ०४ वैशाख २०७७

काठमाडौं । कोरोनाको त्रासको विषयमा चेतना फैलाउने उद्देश्यले ‘भाग कोरोना’नामक चेतनामुलक गीत बनाइएको छ ।

संचारकर्मी समेत रहेका चिरञ्जिवी सापकोटाको शब्द तथा स्वर रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा गायक सापकोटा, जिवेश गरुङ,, शिशिर भण्डारी, दुर्गेश थापा लगायतको अभिनय रहेको छ । 
जिवेश गुरुङले निर्देशन गरेको भिडियोमा टेकद्र शाहको सम्पादन र डम्बर राइको छायाँकन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप