‘पुरा हुन जिन्दगी’मा केकी र विजेन्द्रको रोमान्स
सोमबार, ०८ वैशाख २०७७, १७ : २४
काठमाडौं । गायक सुब्रत रेग्मीको स्वर रहेको गीत ‘पुरा हुन जिन्दगी’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक भएको हो ।
अनिल शर्माको शब्द रहेको गीतमा विशाल पौडेलले संगीत दिएका छन् ।
म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र विजेन्द्र जोशीको रोमान्स देख्न सकिन्छ । संजित घिसिङको छायाँकन र सम्पादन रहेको गीतको भिडियो पनि संजितले नै निर्देशन गरेका हुन् ।
विगत १५ बर्षदेखि अष्ट्रेलिया बस्दै आएका सुब्रत बिदेशमा रहेपनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण