शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति पुग्यो डलरको भाउ र अन्य देशको विनिमयदर ?

बुधबार, १० वैशाख २०७७, ०९ : १८
बुधबार, १० वैशाख २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार (वैशाख १०) गते अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप