ताराको ‘छड्के नजर’
सोमबार, १५ वैशाख २०७७, ११ : १३
काठमाडौं । गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘छड्के नजर’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ ।
उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो निर्माण गरिएको छ । भिडियो नहकुल खड्काले तयार पारेका हुन् ।
लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएपछि गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको कीर्तिमान तोड्ने दाउमा एम्बाप्पे
-
हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
-
विश्वव्यापी सांस्कृतिक उत्सव बनिरहेका खेलकुद प्रतियोगिता
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण