‘बर पिपलु’मा याग्सुसँग बलेको रोमान्स
बुधबार, २४ वैशाख २०७७, १२ : ३८
काठमाडौं । हाँस्य श्रृखला सक्किगोनीका चर्चित पात्र सागर लम्साल ‘बले’ म्युजिक भिडियोमा पनि धेरै देखिने कलाकार हुन् ।
उनै सागर लम्साल ‘बले’ अभिनित अर्काे म्युजिक भिडियो ‘बर पिपलु’ सार्वजनिक भएको छ । रोमान्टीक शैलीमा निर्माण भएको भिडियोमा सागरसँग याग्सु श्रेष्ठले रोमान्स गरेकी छन् ।
गायिका मेलिना राई र श्रीकृष्ण बम मल्लको स्वर, गायत्री थापाको शब्द तथा श्रीकृष्ण बम मल्लकै संगीत रहेको गीतको भिडियो क्रान्ती केसीले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण