रनको ‘मायालु प्रियशी’ सार्वजनिक
आइतबार, २८ वैशाख २०७७, ११ : २९
काठमाडौं । लकडाउनको समयमा पनि गायक रन मगरले ‘मायालु प्रियशी’ बोलको गीत सार्वजनिक गरेका छन् । पप भर्सनको यो गीतमा स्वर मगरको छ, भने प्रजित रानाको शब्द छ । गीतमा संगीत चर्चित गायक तथा संगीतकार जेम्स प्रधानले दिएका छन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी र नन्दु मिश्रको अभिनय देख्न सकिन्छ । कर्मा ब्याण्डका गायक सुरेन्द्रमान सिंहको छायाँकन रहेको नन्दु मिश्रले लगानी गरेका छन् । प्रजीत रानाले भिडियोको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको कीर्तिमान तोड्ने दाउमा एम्बाप्पे
-
हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
-
विश्वव्यापी सांस्कृतिक उत्सव बनिरहेका खेलकुद प्रतियोगिता
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण