गीतमा नालापानी–लिपुलेकको चर्चा
आइतबार, ०४ जेठ २०७७, १२ : १४
काठमाडौं । भारतले मिचेको नेपाली भूमिको विषय समेटिएर गीत संगीत निर्माण हुने क्रम बढ्दो छ ।
यस्तैमा गायक अस्मिन घिमिरेले पनि यहि विषयमा ‘मलाई नालापानी –लिपुलेक हेर्न मन छ’ बोलको गीत सार्वजनिक गरेका छन् ।
भिडियो सहित सार्वजनिक गीत समय सान्दर्भिक तथा देशभक्तीले ओतप्रोत छ । गीत पनि गायक घिमिरेले नै लेखेका हुन् ।
कपिल घिमिरेको संगीत, प्रकाश केसीको एरेन्ज रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, सलोन बस्नेत, निर्मल शर्मा , शोभित बस्नेत, बद्री पगेनी, जयकिसन बस्नेत, जहान्वी बस्नेत, अर्जुन भुषाल, उत्सव अधिकारी, पुस्कर लामा, काब्य कार्की , दीपकराज पाठक, सुदीर नेपाल, कृष्ण भट्टराई, अस्मिन घिमिरे लगायतको अभिनय रहेको छ ।
भोला सुवेदी ‘प्रणव’को निर्देशन रहेको भिडियोमा राजीव बस्नेत र भोला सुवेदीको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण