अभयले ल्याए ‘नाचौँ छमछम’
आइतबार, ०४ जेठ २०७७, १४ : ५२
काठमाडौं । पूर्वेली भाका टिपेर गीत बनाउने गरेका गायक तथा संगीतकार अभय ढुंगेल ‘नाचौँ छमछम’ गीत ल्याएका छन् । ‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’, ‘आकाशैमा’ जस्ता चर्चित गीत दिएका गायक ढुङ्गेलले यो गीत तथा पुर्वेली जुहारी पारमा बनाएका छन् ।
केही समयदेखि अमेरिकामा रहेका गायक ढुङ्गेलले् यो गीत मार्फत आफ्नो गाउँ घरको सम्झना समेत गरेका छन् । गीतमा ढुङ्गेलको अलवा राजशुक्र लिम्बु, रुस्मा राई र फुङ्मा तुम्रोक लिम्बुको स्वर रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको अभिनय समेटिएको छ ।
भिडियो शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको कीर्तिमान तोड्ने दाउमा एम्बाप्पे
-
हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
-
विश्वव्यापी सांस्कृतिक उत्सव बनिरहेका खेलकुद प्रतियोगिता
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण