दाङमा थप ५ जना कोरोना संक्रमित निको भए
सोमबार, ०८ असार २०७७, १६ : ५८
बुटवल । दाङका थप ५ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जनासहित ६ जना कोरोनालाई जितेर घर फर्किएका हुन् ।
गएको जेठ २५ र २६ गते अस्पताल भर्ना भएका बंगलाचुली गाउँपालिकाका ३, लमही नगरपालिकाका २ र प्युठानका १ जना गरी ६ जना संक्रमित निको भएर सोमवार घर फर्किएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।
उनीहरु सबै पुरुष रहेका छन् । अस्पतालमा रहेका ५३ जना बिरामीमध्ये ६ जना निको भएर घर गएपछि हाल ४७ जना बिरामी रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण