बाढीले जुरे र बाह्रबिसेमा राजमार्ग कटान, गाडीहरु बाढीले बगायो (तस्बिरहरु)
बिहीबार, २५ असार २०७७, १५ : ०१
-शभ्भु दंगाल र सुजन पन्त
काठमाडौं । अवरिल वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकस्थित अरनीको राजमार्ग कटान गरेको छ । बाढीले जुरे र बाह्रबिसमा दुई ठाउँमा राजमार्ग कटान गरेको हो ।
गएराति सडकमा रोकिराखिएका ३ गाडीसमेत नदीले बगाएको थियो ।
२ ट्रक र एउटा सानो गाडी बगाएको स्थानीयले बताए । अहिले भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको छ भने स्थानीयमा त्रास देखिन्छ ।
यस्तै बाह्रबिसेमा हिजोरातिको बाढीमा परी २ जनाको मृत्यु भएको छ भने १६ जना अझै बेपत्ता रहेका छन् ।
यस्तै घाइतेहरुको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ भने सुरक्षानिकायसँगै स्थानीयपनि उद्धारमा खटिएका छन् ।









भिडियो हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण