फेरि स्थगित भयो नेकपा स्थायी समिति बैठक
आइतबार, ०४ साउन २०७७, १३ : २१
आइतबार तय भएको नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन: साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।
नेकपा केन्द्रीय कार्यादल सचिव ईश्वरी रिजालले साउन ६ गते बिहान ११ बजेसम्मका लागि अर्को बैठक तय भएको जानकारी दिए ।
यसअघि पनि पटक पटक भएको स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । नेकपाका अधिकांश स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
सहमतिकाे प्रयासस्वरुप हिजो बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीबाट महाधिवेशनको प्रस्ताव आएपनि त्यसमा सहमति जुटिसकेको छैन ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
