हनुमन्ते उर्लिएपछि डुब्यो राम मन्दिर
मङ्गलबार, ०६ साउन २०७७, १३ : १९
अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । आइतबारदेखिदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो ।

हनुमन्तेमा बाढी उर्लिएपछि राम मन्दिर पनि डुबानमा परेको छ । खोलालाई मिचेर भौतिक संरचनाहरु निर्माण गरिन थालेपछि पछिल्लो समय भक्तपुरका विभिन्न क्षेत्र डुबानमा पर्ने गरेका छन् । जल तथा मौसम विज्ञान विभागले नसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको कारण अझै केही दिन वर्षा हुने बताएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण