पोखरा विश्वविद्यालयमा नेविसंघका विद्यार्थी नेताल थाले रिले अनसन
बिहीबार, ०८ साउन २०७७, १५ : ३०
पोखरा । लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रारको पदपूर्तिको माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले पोखरा विश्वविद्यालयमा रिले अनसन थालेका छन् । दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै उनीहरुले रिले अनसन थालेका हुन् ।
नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका विद्यार्थी नेताहरु गोपी तिवारी, निरज लामिछाने र राजीव भण्डारीले रिले अनसन थालेका हुन् । आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने राजीव भण्डारीले बताए ।
विश्वविद्यालयमा अहिले उपकुलपती, रजिष्ट्रार, परिक्षा नियन्त्रक र डिन लगायत विभिन्न शंकायका प्रमुखहरुको पद रिक्त छ । विद्यार्थीहरुले दश, दश महिना विति सक्दा पनि क्याम्पस पदाधिकारी नियुक्त नगरि ४० हजार विद्यार्थीको भविष्यको खेलवाड गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?