सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गायक सुगम पोखरेलका बुवाको निधन

आइतबार, ११ साउन २०७७, ०९ : ५४
आइतबार, ११ साउन २०७७

गायक सुगम पोखरेललाई पितृशोक परेको छ ।

उनका बुवा एकनाथ पोखरेलको शनिबार राती सवा ९ बजे बिराटनगरस्थित आफ्नै निवासमा निधन भएको सङ्गीतकार अर्जुन पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

एकनाथ लामो समयदेखि दम र मधुमेहबाट ग्रसित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप