अलिशाको मायामा फसे विनय
आइतबार, ११ साउन २०७७, ११ : ४१
काठमाडौँ । टेलिभिजन रियालटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन –२’मा ‘भुमो’ गीतबाट निकै चर्चा पाएका गायक तथा संगीतकार विनय कार्कीको नयाँ गीत ‘मायामा फसे कि म’ सार्वजनिक भएको छ ।
गीतमा विनयलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । मायाप्रेमको चर्चा गरिएको गीतमा सविन लामाको शब्द र विनयकै संगीत रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक विनयले मोडल अलिशा शर्मासँग रोमान्स गरेका छन् । आशिस रानाको कोरियोग्राफी रहेको भिडियो र र पवन सुस्लिङ्गले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण