प्रताप दासको नयाँ गीत ‘तिम्ले मलाई बुझेनौँ भने’
मङ्गलबार, १३ साउन २०७७, १२ : २८
काठमाडौँ । गायक प्रताप दासको स्वर हरेको गीत ‘तिम्ले मलाई बुझेनौँ भने’ सार्वजनिक भएको छ । रमेश काफ्लेको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा सञ्जिव बराइलीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोसमेत निर्माण भएको छ । जसमा सुव्रतराज आचार्यको निर्देशन रहेको छ । गीतको भिडियोमा आकाश श्रेष्ठ र योगिता दाहालको अभिनय देख्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण