‘बजाउँदै चुरा...’ लिएर आए गीता र सारिका
मङ्गलबार, १३ साउन २०७७, १३ : २७
काठमाडौं । गतवर्ष ‘तीजैमा ब्रत बसी...’ गीत ल्याएका अभिनेत्री सारिका घिमिरे र सञ्चारकर्मी गीता अधिकारीले यो वर्ष ‘बजाउँदै चुरा...’ बोलको गीत ल्याएका छन् । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै उनीहरुले यो गीत ल्याएका हुन् ।
गीताको शब्द र सारिकाको स्वर रहेको गीतमा योगेश काजीको संगीत रहेको छ । गीतको भिडियोको काम भने विक्रम आदित्य शाहले गरेका छन् । गत वर्ष धमकेदार भिडियोसहित गीत सार्वजनिक गरेका गीता र सारिकाले यो बर्ष कोरोना भाइरस (कोभिड(१९)को कारण यो पटक भिडियो बनाउन नपाएर लिरिकल भिडियो बनाएको गीताले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण