सञ्जय आचार्यको ‘सधैँ साथ सार्वजनिक’
मङ्गलबार, १३ साउन २०७७, २० : ३३
संगीतकार सञ्जय आचार्यको ‘सधैँ साथ....’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत हालै गीत सार्वजनिक गरिएको हो ।
दीपक पाठकले रचना गरेको यस गीतमा शिव परियारले स्वर भरेका छन् । चितवन घर भएका आचार्य हाल अस्ट्रेलियामा बसोबास गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण