नेकपा विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’
कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।
‘पार्टी फुटाउनुभएन । एकताबद्ध भएर जानुपर्यो । सुदृढीकरण गर्दै जानुप्रयो । काम कुरो कुम्लो ठिमीतिर हुनुभएन’, सांसद यज्ञराज सुनुवारले भने, ‘पार्टी फुट्ने हल्लाले हामी सवैलाई चिन्तित तुल्यायो । नेताहरुका गतिविधि हेर्दा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै भयो यस्तो गर्नुभएन भन्ने हाम्रो भनाइ हो ।’
यी हुन् पार्टी फुट्न नदिने भन्दै हस्ताक्षर गर्ने ६१ सांसद्ः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

