मिलनले रितुको यादमा बगाए आँशु
मङ्गलबार, २७ साउन २०७७, १८ : ०७
काठमाडौं । गायक रुबेन अवालेको स्वर रहेको गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियोसमेत बनेको छ । रोशिकको निर्देशन रहेको भिडियोमा मिलन खड्का र रितु पौडेलेको अभिनय देख्न सकिन्छ । भिडियो गीतले ब्यक्त गरेजस्तै प्रेम र बियोगको कथामा देखाउन खोजिएको छ ।
‘तिमी बिना’ मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनामा आधारित गीत हो । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका हुन् भने संगीत स जोल मोक्तानको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण