भारतीय पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
मङ्गलबार, २७ साउन २०७७, २३ : १५
एजेन्सी । कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक अवस्थामा पुगेको छ । दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
सेनाको आरआर अस्पतालले उनलाई अगस्ट १० मा भर्ना गरिएलगत्तै ज्यान बचाउनका लागि मस्तिष्कको आपतकालिन अप्रेशन गरेको समाचार एजेन्सी एनएनआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अस्पतालका अनुसार अप्रेशनपछि उनको स्वास्थ्यस्थिति थप चिन्ताजनक बनेको छ । मुखर्जी अहिले भेन्टिलेटरेको सपोर्टमा रहेका छन् । पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफैंले ट्वीट गरेर कोरोना संक्रमित भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण