आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय पूर्व राष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

एजेन्सी । कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक अवस्थामा पुगेको छ । दिल्लीको एक सैन्य अस्पतालमा भर्ना गरिएका मुखर्जीको अवस्था चिन्ताजनक रहेको...