डोनाल्ड ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित
सोमबार, ०८ भदौ २०७७, २३ : १८
एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि हुन लागेको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रुपमा रिपब्लि पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार आयोजित रिपव्लिक पार्टीको अधिवेशनबाट ट्रम्पलाई राष्ट्रपतिका लागि उम्मेद्वार घोषणा गरिएको हो ।
ट्रम्पका प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धाको मैदानमा रहेका छन् । अधिवेशनले ट्रम्पलाई दोश्रोपटक चुनाव लड्नका लागि गरिएको निर्णयलाई अनुमोदन गरेको छ । ट्रम्पका प्रतिस्पर्धी बाइडेनलाई भने पूर्व राष्ट्रपति बाराक ओबामा पनि समर्थन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण