शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

शुक्रबार, १२ भदौ २०७७, १३ : १९
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार उनले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेका छन् । 

उनले आफूलाई कोरोना संक्रमणको लक्षण भने नदेखिएको बताएका छन् । आज बिहान कोरोनाको पोजिटिभ नतिजा आएपछि आफू आइसोलेशनमा बसेको उनले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप