झडप पछि रातो मच्छिन्द्रनाथको रथयात्रा, हेरौं तस्बिरमा
आइतबार, २१ भदौ २०७७, १८ : १२
काठमाडौं । ललितपुरमा केही दिन अघि भएको झडपपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम सुरु भएको छ । आइतबार रथ तान्ने कार्यक्रम सुरु भएको हो । रथयात्राका क्रममा सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सुरक्षा कार्यक्रम लागू गरेको छ । केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले भदौ १९ गते कफ्र्यू आदेश जारी गरेको थियो ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण