सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रातो मच्छिन्द्रनाथको रथारोहण, १७ तस्बिरमा हेर्नुहोस्

ललितपुर । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको (रथारोहण) छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार...