कोभ्रा ड्रेसमा काइलीको बोल्ड लुक
बिहीबार, २७ कात्तिक २०७७, १३ : २१
मुम्बई । हलिउड स्टार काइली जेनर आफ्नो बोल्ड लुक्सका कारणले सधै चर्चामा रहने गर्दछिन् । हरेक दिन उनी सामाजिक सञ्जालमा बोल्ड तस्बिर शेयर गर्न छुटाउदिनन् । हालै उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् । तस्बिरमा उनी किङ् कोभ्रा प्रिन्ट ड्रेसमा देखिएकी छन् । ड्रेसमा उनले एकपछि अर्काे स्टाइलमा पोज दिएकी छन् ।

कोभ्रा ड्रेसअपका साथ उनले डार्क मेकअप समेत गरेकी छन् । जसमा उनको लुक्स निकै राम्रो देखिएको छ । काइलीका कोभ्रा तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । फ्यानले उनको तस्बिरलाई मन पारएका छन् ।
काइली विश्वमा मस्त अन्दाज र सेक्सी फिगरका कारणले चर्चित छन् । उनको इस्टाग्राममा २०० मिलियन फलोअर्स छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
-
साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
-
बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो, स्थानीय आतंकित
-
धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै
-
आज कुन राशिको कस्तो योग?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण