बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा भीषण आगलागी, २३ तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २८ कात्तिक २०७७, १४ : ५०
काठमाडौं । ललितपुरको बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा भीषण आगलागी भएको छ । शुक्रबार अपरान्ह केन्द्रमा भीषण आगालागी भएको हो । फोहोर संकलन केन्द्रका प्रबन्धक सुरेशराज अवालेका अनुसार आगलागीबाट संकलन केन्द्रमा राखिएका सवारी साधनदेखि थुप्रै सम्पत्ति नष्ट भएको छ । उनका अनुसार आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीको मुख्य कारण बेगनको बट्टा हुनसक्ने प्रबन्धक अवालेले बताए । शुक्रबार बेगनका बट्टाको थुप्रो स्काभेटर सार्दा सोही घर्षणका कारण आगलागी भएको हुनसक्ने प्रबन्ध अवालेले बताए । बेगनको बट्टाबाट ग्यास निकिस्ने उनले बताए । अगालागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणका लागि ललितपुर महानगरपालिबाट ३ वटा दमकल परिचालन गरिएको थियो ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण