हरिबोधनी एकादशीका दिन पशुपतिमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ११ मङ्सिर २०७७, १३ : ३५
आज हरिबोधनी एकादशी । हिन्दु धर्मावलम्बीले आज ब्रत बसी भगबान विष्णुको पुजाआजा गरी मनाउने गर्छन् । यस्तै आजको दिन घरघरमा रोपिएको तुलसीको विवाह गरी भगवान स्वरुप स्वरुप मानिने वर र पिपलको पनि पुजा गरिने प्रचलन छ ।
यस्तैमा राजधानीको पशुपतिनाथ परिसरको बागमती नदीमा भक्तजनहरुले एकादशीकै दिन पारेर तोरण टाँगेका छन् । मरोणेपरान्त बैकुण्ठ बास होस् र आफ्नो परिवारलाई राम्रो होस् भन्ने कामनाका साथ तोरण टाग्ने प्रचलन रहेको छ । आजै बेलुका घरघरमा भजन किर्तन गरी जागराम बस्ने चलन समेत रहेको छ ।
आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ ।
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण