यी मोडल जसको शरीरमा ९८ प्रतिशत ट्याटु छ (फोटोफिचर)

एजेन्सी । अबेम्बर लुकले अन्तत फेरि ट्याटु बनाएकी छिन् । यी मोडलको शरीरको ९८ प्रतिशत भागमा ट्याटू थियो । त्यसैेले उनले नयाँ ट्याटुका लागि टाउकोको केही भाग खौरिइन् । इन्स्टाग्राममा उनले सर्पको डिजाइनमा कोरिएको नयाँ ट्याटु प्रदर्शन गरेकी छिन्, यो ट्याटु उनको देब्रे कानमाथिबाट खोपिएको छ ।
यी मोडल अनलाईनमा ब्लु आईज ह्वाइट ड्रयागन नामले पनि चिनिन्छिन् । उनले लेखेकी छिन्, ‘नयाँ ट्याटु खोपाउनका लागि टाउकोको एक भाग खौरिएको छु ।’ उनको पोस्टमा एक घण्टाभित्रै २ हजारभन्दा धेरै लाइक्स आएको छ ।
कतिपय फ्यानहरुले पुरै टाउको खौरन समेत अनुुरोध गरेका छन् । इन्स्टाग्राममा एक प्रयोगकर्ता लेख्छन्,‘म तपाईले पुरै टाउको खौरिएर त्यसमा पूरा ट्याटु खोपाएको हेर्नका लागि धेरै प्रतिशक्षा गर्न सक्दिन ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सुन्दर, तपाईहरुको ट्याटुहरु निकै प्रेमिल छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण