सहकारीमा नयाँ नियम, १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने
बिहीबार, २३ पुस २०७७, १६ : २२
काठमाडौं । सहकारी संस्थाहरुले गोएएमएल सफ्टवेयर सिस्टममार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआरर टिटिआरको रिपोर्टिङ गर्नुपर्ने भएको छ । १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण सहकारीले अनिवार्य रुपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था सहकारी विभागले गरेको छ ।
आगामी साउनदेखि १० करोडभन्दा बढी निक्षेप तथा पुँजी भएका बचत तथा ऋण सहकारी संस्थाले गोएमएल मार्फत रिपोर्टिङ गर्नुपर्ने छ । सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरेको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम सहकारी संस्थाहरुले सीमा कारोबार (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) राष्ट्र बैंक पठाउने व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण