‘भक्तजनले जिस्क्याउने र देवगणले लखेट्ने’ जात्रा, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०४ माघ २०७७, १९ : २५
भक्तपुरमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि नवदुर्गा गणको ङालाक्येगु जात्रा सुरु भएको छ । भक्तपुरको सूर्यमढीबाट नाच सुरु भएको हो । नाचको क्रममा मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ।
यो जात्रामा भक्तालुले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ।
यस अर्थमा जिस्क्याउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाचसमेत भन्ने गरिएको छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो।
नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिका र काठमाडौंसहित नेवाली समूदायको बसोबास रहेको काभ्रेलगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण