तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन
शुक्रबार, ०९ माघ २०७७, १६ : १४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र ‘प्रतिगामी’ कदमको संज्ञा दिँदै सत्तारुढ पार्टीकै एक पक्ष यतिबेला सडकमा रहेको छ । आज राजधानीमा आयोजित प्रदर्शनमा विभिन्न स्थानमा जुलुस निस्केर सभामा परिणत भएको थियो । हेरौैँ कार्यक्रमका केही झलकः

































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण