प्रचण्ड–माधव पक्षको बृहत प्रदर्शनअघि काठमाडौंमा ‘मार्चपास’ (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, २७ माघ २०७७, १६ : ३०
१
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड–माधव पक्षका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका युवाहरु सहभागि रहेका थिए ।

प्रतिनिधिसभा विघटन लगायतका प्रधानमन्त्रीका असंवैधानिक तथा प्रतिगामी कदमविरुद्ध बुधबार प्रचण्ड–माधव पक्षले बृहत जनप्रदर्शनसहितको विरोध सभा गर्दैछ । विरोधसभा अघि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निकाल्ने जुलुसको केन्द्रीय नेताहरुले कमाण्ड गर्नेछन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण