भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन राष्ट्रपति भण्डारीको निर्देशन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन् । ब्ुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो निर्देशन दिएकी हुन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमा शून्य सहनसिलता अप्नाउनुपर्नेमा समेत जोड दिएकी छिन् ।
उनले भनिन्ः ‘ मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका श्रोतहरु दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउन हुँदा भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ ।’ राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुनसक्ने गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सके मात्र भ्रष्टाचार न्युनीकरण हुनसक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण