माया त माया हो : समलिङ्गीहरुले यसरी मनाए भ्यालेन्टाइन्स डे
‘केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू’
आइतबार, ०२ फागुन २०७७, १८ : ३३
नेपालमा अझै पनि समलिङ्गीहरुलाई हेयको दृष्टिले हेरिन्छ । समाजको डरले धेरै जना अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । तर, पछिल्लो समय भने उनीहरु बिस्तारै खुल्न थालेका छन् । उनीहरु गर्वका साथ समलिङ्गी हौँ भन्न डराउँदैनन् ।
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको दिन । समलिङ्गी भए पनि आखिर माया त माया नै हो । यही भावका साथ समलिङ्गीहरुले आज जनचेतनामूलक कार्यक्रमसहित प्रणय दिवस मनाएका छन् । कार्यक्रममा राजनीतिक नारा रहेको प्लेकार्ड पनि देखिएको थियो । जसमा लेखिएको थियो : केपी ओली आई लभ यू होइन, विधिको शासन आई लभ यू ।
हेरौँ केही तस्विरहरुः










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण