मोडलिङ छाडेर फ्रन्टलाइनर्स बनिन् यी कामूक सुन्दरी, यस्तो छ कारण
एजेन्सी । बाल्यकालदेखि नै मानव शरीर कसरी काम गर्छन् भन्नेबारे डेनियल्ली लुपोलाई धेरै जिज्ञासा थियो । तर, २५ वर्षको उमेरमा पहिलोपटक कार दुर्घटनामा परेपछि उनी केही हदसम्म मानसिक पिडामा पुगिन्, त्यसपछि अरुका लागि पनि केही गर्नुपर्छ भन्ने भावना आयो ।
विगत १० वर्षदेखि उनी चिकित्सा क्षेत्रमा सक्रिय छिन्, यद्यपी प्लेब्बाई जस्ता म्यागेजिनमा फोेटोसुट पनि गराइरहेकै छिन् । उनी कार्डियोग्राफिक टेक्निसियन पनि हुन् । पछिल्ला १२ महिनामा उनले अमेरिकामा फ्रन्टलाईनर्सको काम गरिरहेकी छिन् । त्यसकारण उनले मोडलिङमा पहिलेजस्तो समय दिन पाएकी छैनन् ।

कोभिड १९ बारे लुपो भन्छिन्,‘इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो जीवनको अति चुनौतीपूर्ण र अति सम्मानित समय हो । ‘२५ लाग्दा मलाई एन्जाईटी सुरु भएको महसुस भयो, कोभिडले मेरो चिन्ता र भयलाई थप बढाएको थियो र ममार्फत नजिकका व्यक्तिहरुमा यो फैलनसक्छ भन्ने डर थियो । म पछिल्लो वर्ष दुईपटक अस्पताल भर्ना भएँ, तर मलाई कोभिड १९ भने लागेको रहेनछ, किनकी पिपिईले मलाई सुरक्षा दियो ।’
मोडलिङमा फर्कने सम्भावनालाई भने उनले अस्विकार गरेकी छैनन्, ‘म पक्कै पनि मोडलिङमा फर्कनेछु । यद्यपी, अहिले कोभिडका कारण यो भइरहेको छैन । यद्यपी, अवस्था फेरि सुरक्षित भएपछि म फर्कनेछु भन्ने लाग्छ । म फेशन, हाँसो, सिर्जना, मानिसहरु सबैलाई मिस गरिरहेको छु । यो सबै प्रेरणादायक छ ।’
यी फ्रन्टलाईनर्सले कुनै दिन साइकोलोजीमा डक्टरेट गर्ने सपना देखेकी छिन्, उनी मानसिक पिडामा परेकाहरुलाई सहयोग गर्न चाहन्छिन् । फुर्सदको समय उनी ‘उल्फ प्याक प्याक्ट फर चेन्ज’ नामक सामाजिक संगठन सञ्चालन गर्छिन्, यसले स्थानीय समाजसेवी कार्यक्रमहरुका लागि रकम संकलन गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण